भारु नोट अब नसाटिने लगभग निश्चित
Dec 19 , 2016

पुस ४ , काठमाडौं । नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट भारतीय वित्त मन्त्रालयले साट्न वेवास्ता गरेपछि अब सो नोट नसाटिने भएको छ ।
भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि रहँदा नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गर्दै आएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले नोट साट्ने कुरामा भारतीय पक्षले खासै चासो नदिएकोले पनि नेपालले भारतीय पक्षबाट आउने जवाफ अहिलेसम्म कुरेर बसिरहेको बताउनुभयो ।