१४ वटै हिमाल आरोहण

धेरैले त्यसै मान्छन् । नमान्नुपर्ने कारण पनि छैन । आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन्, अक्सिजनविनै र अधिकांश एक्लै (अल्पाइन स्वरूपमा) । सन् १९७८ मा पिटर हाबेलरसँग बिनाअक्सिजन पहिलोपटक सगरमाथाको आरोहण गरेपछि मात्र संसारले त्यसो गर्न सम्भव छ भन्ने पत्याएको थियो । त्यसअघि चिकित्सक र वैज्ञानिकले पनि त्यस सम्भावनालाई नकार्दै आएका थिए ।