काठमाडौं महानगर कार्यपालिकाको लाइभ बैठकमा देखिएका दृश्य
May 31 , 2022

कानेखुसी गरेपछि बल्ल बोल्न पाइन् उपमेयर
काठमाडौं महानगरपालिकाले सोमबार नवनिर्वाचित मेयर तथा उपमेयरको पदभार ग्रहण र नगर कार्यपालिकाको पहिलो बैठक प्रत्यक्ष प्रसारण गरेको थियो।
यी दुवै बैठकमा देखिएका दृश्य हामी जस्ताको तस्तै प्रस्तुत गर्दैछौं।
सबभन्दा पहिला कुरा गरौं नगर कार्यपालिका बैठकको।