Sep 26, 2023

शेयर बजारको ओरालो यात्रा जारी, आज पनि घट्यो बजार

Apr 03 , 2022

साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज ३० दशमलब ८९ ले गिरावट आएर नेप्से २५१३ दशमलव ४१ मा बजार बन्द भएको छ ।

अघिल्लो सातादेखि लगातार घटिरहेको बजार साताको पहिलो दिन पनि घटेको छ । त्यसैगरी कारोबार रकम पनि खुम्चिएको छ । आइतबार १ अर्व ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीले भने सकारात्मक सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त,  इमर्जीङ नेपाल र नेश्डो लघुवित्तको शेयरमा क्रमश १० प्रतिशत, ९ दशमलव ९९ प्रतिशत र ९ दशमलव ९९ प्रतिशतले मूल्य वृद्दि भएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!