जसपाका केन्द्रीय सदस्यसहित चार सय नेता कार्यकर्ता एमालेमा प्रवेश (फोटोफिचर)
Mar 08 , 2022

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् । गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृ संगठनका तीनजना अध्यक्षसहित एमाले प्रवेश गरेका हुन् ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!