प्रतिनिधिसभा बैठक स्थगित
Feb 24 , 2022

प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ ।
आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।
सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।