‘भ्यालेन्टाइन्स डे’ मा नबिल बैंकको क्विज कन्टेस्ट, सोनी लिभको फ्रि सब्सक्रिप्सन पाउने अवसर
Feb 08 , 2022

काठमाडौं । नबिल बैंकले भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै नबिल क्विज सुरु गरेको छ ।
सोमबारदेखि सुरु भएको यो कन्टेस्ट १४ फेब्रुअरीसम्म सञ्चालन हुनेछ ।
यसअन्तर्गत हरेक दिन नबिल बैंकको फेसबुक पेजमा क्विज सञ्चालन हुनेछ ।
सही जवाफ दिने सहभागीमध्ये तीन जनाले एक महिनासम्म सोनी लिभको फ्रि सब्सक्रिप्सन पाउने बैंकले जनाएकाे छ ।