Sep 25, 2023

सत्तारुढ गठबन्धनको बैठक भोली बस्दै, यस्ता छन् एजेण्डाहरु…

Jan 28 , 2022

स्थानीय तहको निर्वाचनका बारेमा छलफल गरी साझा धारणा बनाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छन् ।

निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन गर्नु पर्ने र त्यसका लागि मिति तोक्न सरकारलाई दवाब दिइरहेको छ । आयोगको दवाबसँगै सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुले आन्तरिक छलफल बढाएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!