सभापति हारे भने प्रधानमन्त्रीबाट हटाउँछन्, मैले जित्नु आवश्यक छ– देउवा
Dec 12 , 2021

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्ने भएको छ । शनिबारदेखि सुरुभएको एमाले केन्द्रीय कमिटी बैठक आजपनि भक्तपुरको गठ्ठागरस्थित जर्मन हाउस हस्पिटालिटीमा बस्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तमाङले बताएका छन् ।
आजको केन्द्रीय कमिटी बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने ओली निकट स्रोतले बताएको छ ।
शनिबारको बैठकमा १५ प्रस्तुत भएको १५ एजेण्डामध्ये ९ वटामाथि छलफल भइसकेको र बाँकी एजेण्डामा आजको बैठकमा छलफल हुने छ ।
एमालेमा १९ प्रदाधिकारीसहित ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन हुने छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!