कांग्रेसले १६ असारमा बोलायो केन्द्रीय समितिको बैठक थप सामग्री
Jun 28 , 2020

नेपाली कांग्रेसले १६ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । २०७७ फागुन ७–१० मा महाधिवेसन गर्ने निर्णय लिएको कांग्रेसले सोही बारेमा विस्तृत छलफल गर्न १६ असारमा केन्द्रीय समिति बैठक बोलाएको हो ।
आइतबार अपरान्ह २ बजे बसेको निर्वाचन समिति, पूर्व पदाधिकारीसहितको पदाधिकारीको संयुक्त बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेसन कार्यतालिकालगायतका विषयमा छलफल हुनेछ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!