काठमाडौंमा भूकम्पको धक्का महसुस थप सामग्री
May 30 , 2020

काठमाडौं उपत्यकासहित त्यस आसपासका क्षेत्रमा आज राती भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर राती ९ बजेर ३६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।
यही ८ जेठमा पनि भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो ।