महिलाले याै’नसम्प’र्क किन गर्छन् ? केहि आ’श्चर्यजनक कारण !

महिलाले पुरु’षसँग स-म्भो’ग किन ग’र्छन् ? आफ्नो वैवाहिक जिवनलाई शान्त पार्न वा टिकाउन या विनाकारणको टा’उको दु-खाइ बाट मु’क्ति पाउन । महिलाहरुका लागि स-म्भोगको कारणमा रो’मान्स तथा आ-नन्द र इ’च्छा निकै पछाडि पर्दछन् । धेरैलाई आ’श्चर्य लाग्न सक्छ ।
अमेरिकाको टेक्सास विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक सिन्डी मेस्टन र डेभिड बोसले लेखेको किताब ‘ह्वाइ वुमन ह्याभ से’क्स’ मा झण्डै २ सय कारणहरुलाई हाइलाइट गरिएको छ । यो किताब लेख्ने क्रममा शेाधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा एक महिलाले यो सम्म स्विकार गरेकी छिन् की उनले यसकारण से’क्स गर्छिन् ता की उनको श्रीमानले आफ्नो वि-र्य बाहिर नि’काल्न पाओस् ।
अनुसन्धानले धेरै पुरुष-हरुलाई महिलाहरु का-मुक लाग्ने देखाएको छ । तर महिलाहरुले भने पुरुषमा यस्तो कुनै का’मुक’ता देख्दैनन् । अनुसन्धानका क्रममा १ हजार जना महिलाको अन्तरवार्ता समेत लिइएको थियो, जसमा महिलाहरुले आफ्नो पुरुष यौ-नसा’थी सँग ओ’छ्यान त’ताउने विभिन्न सयौँ कारण बताएका थिए ।
एकजना महिलाका अनुसार उनले आफुमा आध्यात्मिक भावनाको विकाश गर्नका लागि लो’ग्नेसँग स-म्भोग ग’र्छिन् । से-क्सले इश्वरलाई निकै नजिकबाट महसूस गराउने दाबी उनको छ । अर्की एक महिलाले भने आफ्नो टा’उको दु’ख्ने स’मस्या वा माइ’ग्रेनबाट मु’क्ति पाउनका लागि से-क्स गर्ने गरेको बताएकी छिन्
८४ प्रतिशत महिलाले आफ्नो वैवाहिक जिवन तथा घर संसारलाई टि’काउन र शान्ति कायम राख्नका लागि नै स’म्भोग ग’र्ने गरेको बताएका छन् । केही महिलाका स’म्भोग ग’र्ने कारण निकै वि’चित्र थिए । कतिले पुरुषप्रति द’या जा’गेर स’म्भोग गरेको बताए भने कतिले आफ्नो स्वा’र्थपूर्तिका लागि सम्भो’गको उपयोग गरेको बताए- पैसा वा बहुमुल्य वस्तु हासिल गर्न ।
सर्भेक्षणमा सहभागी मध्ये १० जना महिलाले पुरुषबाट उपहार लिएको, डिनरमा खर्च गरेको वा केही किनिदिएका कारण त्यसको पैँचो तिर्न स-म्भोग गरेको बताए । कतिले आफ्नो यौ’निक प्र’दर्शन सुधार गर्न तथा यौ-न सीप बढाउन समेत स’म्भोग गरेको बताएका छन् ।
सर्भेक्षणमा सहभागी मध्ये ६० प्रतिशत महिलाले आफुले यस्तो केटासँग पनि स’म्भोग ग’रेको स्विकार गरे जो आफ्नो ब्वा’यफ्रेड थिएन ।अध्ययनबाट यो कुरा पनि पत्ता लागेको छ की महिलाहरुले अग्लो, दम’दार आवाज भएको तथा जिउबाट लठ्ठा’उन बास’ना आउने पुरुषतर्फ आकषिर्त हुन्छन् । -एजेन्सी