Mar 23, 2023

भारतमा कोरोना संक्रमणबाट ५५३ को निधन, १७ हजार २६५ संक्रमित

Apr 20 , 2020

एजेन्सी । भारतमा २४ घन्टामा कोरोना संक्रमणका १५ सय ५३ नयाँ बिरामी फेला परेका छन । तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण २४ घन्टामा ३६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म २५ सय ४७ जना निको भएर घर फर्किएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पुरा भारतमा सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५५३ जनाको निधन भएको छ ।