जिदान भाग्यमानी प्रशिक्षक हुन्, उत्कृष्ट होइनन् : क्लोप
Mar 29 , 2020

एजेन्सी । रियल मड्रिड मुख्य प्रशिक्षक हाल विश्व फुटबलको उत्कृष्ट प्रशिक्षक मध्यका एक मानिन्छन् । उनले रियलमै रहेर च्याम्पियन्स लिग, ला लिगाजस्ता ठूला खाले उपाधि जिताइसकेका छन् ।
त्यसपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले जिनादिन जिदान भ्याग्यमानी प्रशिक्षक रहेको र उत्कृष्ट प्रशिक्षक नभएको बताए ।
“सबैले सोच्छन् कि जिदानसँग टेक्निकल नलेज छ । किनकि मान्छेहरू ममा पनि टेक्निकल नलेज छ भन्ने सोच राख्छन् । किनकि दुई प्रशिक्षक एउटै फुटबल दुनियाँमा हुन सक्दैनन्,” क्लोपले भने ।
क्लोपले पनि अघिल्लो सिजन लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका थिए । यो सिजन लिभरपुल प्रिमियर लिग फुटबलको उपाधिनजिक पनि छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!