Oct 22, 2021

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि प्रचण्डविरुद्ध रेखा थापा उठ्ने

Jun 11 , 2018

र्चित नायिका एवम् राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापाले मुलुक ढिलो चाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने बताएकी छिन् ।
शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले यस्तो बताएकी हुन् ।

कपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि चुनाव उठे प्रचण्डको विरुद्धमा आफूले उम्मेद्धवारी दिने समेत नायिका थापाले उद्धघोष गरिन् ।

उनले भनिन्,”प्रचण्डसँग राष्ट्रपतिय निर्वाचनमा प्रतिष्पर्धा गर्ने मै हुन्छु, म उहाँको विरुद्धमा मैदानमा उत्रिन्छौं, प्रचण्डलाई टक्कर दिने म नै हुँ ।”