Sep 28, 2023

डण्डिफोरबाट हैरान हुनुभएको छ, यी काम गर्नुस्… केहि दिनमै हराएर जान्छ

May 23 , 2018

मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ । डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…

– डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने । – डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने । – डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ । – चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ साथै यसले डण्डिफोरको रातोपनलाई घटाउने, सुन्निने क्रमलाई रोक्छ । – तपाईले अनुहारमा प्रयोग गर्ने साबुन तथा अन्य कुराहरूमा समेत ध्यान पुर्याउनु पर्छ । साबुन तथा अन्य पदार्थहरूले तपाईको अनुहारमा एलर्जी उत्पन्न गर्न सक्छन्।।

Facebook Notice for EU! You need to login to view and post FB Comments!