May 30, 2023

सिरिया बिरुद्ध इजराएल को हवाइ हमला

Mar 17 , 2017

इस्रएलइअन सेनाका अनुसार, इस्राइली सेनाले रातभर आफ्नो लडाकु बिमानले रातभर हवाइे सैनिकी कारबाही जारी राख्यो । यस् घटना लाई सन मार्च २०११ मा गृह युद्ध सुरु भये यताकै दुई देश बिचको सबै भन्दा ठुलो दुर्घतना को रुपमा लिएयको छ। इस्रएली समाचार संस्थान का अनुसार बिहीवार राती भएको हमाल को जवाफि कार्भाइ स्वरुप ईशाराएल ले, बिमान को प्रयोग गरेर केही मिसाएल हरु सिरिअन बिमान माथि खसालेको थियो।

सिरिअन उत्चपदस्त सैनिक अधिकारि हरुले शुक्रबारको पत्रकार सम्मेलन मा दिएको जानकारी अनुसार इस्रएल ले चलाएको मिसायल ले सिरिआको पल्म्र्यमा रहेको सैनिक आँखाड मा हमल गरेको छ। ऊच पदसत क अनुसार यो घटना ईस्लामिक समुह आइ एस् आइ ल् को समर्थन मा गरिएको हो। यस् समुहले इजरएल सरकार बिरुध् बिभिन्न समयमा यूध गर्दै आएको छ।

सेरिआन सेनाक अनुसार उनिहरु ले बिहीवार राती इस्रएल्को तर्फबाट आएको बिमान खसालेको दाबी गर्दै आएको भएतापनी इस्रएल ले आफ्नो कुनै पनि बिमान हरएको जानकारी नभएको  कुरा बताउदै आएक छन्।

इस्थानइन्य  समाचार हरुक अनुसार इर्बिद क्षेत्रमा ठुलो बस्तु खसेको र त्यस क्षेत्र लाई सैनिक ले घेरेर खोज तलास गरेको कुरा बातयेको छन। सामाजिक सन्जाल हरुमा प्रकाशइत अपुस्त फोटो हरुमा उक्त बस्तुको केही टुक्रा हरु देखिएको छ। उक्त बस्तु क् हो भन्नेको कुरको कुनै पुषती भऐसकेको छैन।

Facebook Notice for EU! You need to login to view and post FB Comments!