अमेरीका प्रवेश गर्ने आप्रवासीहरुको कडा चेक जाँच हुने : राष्ट्रपति ट्रम्प
Jan 28 , 2017

माघ १५, २०७३ । अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरीका प्रवेश गर्ने आप्रवासीहरुको कडा चेक जाँच गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
अमेरीकी रक्षा विभाग पेन्टागनस्थित जनरल जेम्स मैटिसले रक्षामन्त्रीको सपथ ग्रहण गर्नुभएलगत्तै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो –‘म कट्टर इस्लामी आतंकवादीबाट अमेरीकालाई टाढा राख्न नयाँ जाँच उपाय ल्याउन लागिरहेको छु । साथै हामी त्यस्ता नागरीकलाई मात्र प्रवेश गर्न दिनेछौै जसले हाम्रो देशलाई सहयोग गर्नेछ र हाम्रो नागरीकलाइर्् माया गर्ने होस् । बिबिसी
Facebook Notice for EU!
You need to login to view and post FB Comments!