Sep 26, 2023

जापानले बनायो धर्मपत्नीको भूमिका निभाउने रोवट

Dec 27 , 2016

पुस १२, २०७३ । जापानले एक्लो पुरुषको सहयोगका लागि भनी रोवट बनाएको छ ।

गेटबाँक्स नाम गरेको सो रोवटले एक्लो पुरुषको जीवनमा धर्मपत्नीको भूमिका निभाउने कम्पनीले दावी गरेको छ । कम्पनीले सो रोवट होलोग्राफबाट बनाएको हो । हाल सो रोवट बजारमा आएको छैन ।

कम्पनीका अनुशार सो रोबट आउँदो वर्ष बिक्रिका लागि बजारमा पठाउने जनाएको छ । एजेन्सी

Facebook Notice for EU! You need to login to view and post FB Comments!