Sep 26, 2023

टिपरको ठक्करबाट मित्रपार्कका एक महिलाको मृत्यु

Dec 20 , 2016

पुस ५, काठमाडौं । काठमाडौंको मित्रपार्कस्थित आज बिहान अनियन्त्रित भएको टिपरले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीया कल्पना आर्चाय छिन् । महानगरीय ट्राफिक प्रहरी गौशालाका अनुशार बा ४ ख ४९३६ नम्बर रहेको टिपरले बिहान पौने ११ बजे सो महिलालाई ठक्कर दिदा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!